Hari Sharma

किताब चर्चा ( Kitab Charcha) Season 1

Categories

Personal Journals, Society & Culture

Number of episodes

3

Published on

2024-07-25 11:12:00

Language

Nepali

किताब  चर्चा ( Kitab Charcha) Season 1

What’s This Podcast
About?

लेखेर भन्दा बोलेर तपाईका विचमा आउने मेरो मनशायले यो पडकाष्ट लिएर आएको छु । पुस्तक किन पढ्ने, कसरी पढ्ने, पुस्तक पढ्नाले के हुन्छ भन्ने कुरा गर्दा गर्दै केही प्रतिनिधि पुस्तकका वारेमा चर्चा गर्दैछु । पुस्तक किन पढ्नेः पुस्तक सूचनाका लागि पढ्ने, विश्लेषणका लागि पढ्ने, आफैलाई परिक्षण गर्नका लागि र बुझ्नका निम्ति पढ्ने हो । पुस्तक हाम्रो समाजको सामुहिक र एकांकि समयको व्यक्तिगत साथी पनि हो । म दिनहुँ कम्तिमा २ घण्टा, केही नभए यात्राको समयमा १ घण्टा भए पनि पुस्तकका पानाहरु पल्टाउँछु । म पुस्तकको लेखकसँग खेल्न मन पराउँछु । पुस्तकलाई म खेलको रुपमा लिन्छु ।

Podcast Urls

Podcast Copyright

Hari Sharma

Start monitoring your podcast.

Sign up to track rankings and reviews from Spotify, Apple Podcasts and more.