नमस्कार सबैलाई स्वागत छ 'जैविक विविधता, हाम्रो सम्पदा' नामक podcast मा। मेरो नाम ममता अधिकारी। आज म हजुरहरू सामु राष्ट्रिय गौरवका आयोजना मध्येको बहुचर्चित, बहुप्रशारित र बहु विवादित निजगढ अन्तराष्ट्रिय विमानस्थलको बारेमा कुरा गर्नेछु। साथै हजुरहरूको सल्लाह सुझाव र प्रतिकृयाको पनि अपेक्षा गर्नेछु।
Mamata Adhikari
Sign up to track rankings and reviews from Spotify, Apple Podcasts and more.