Tanneri Chaso

Tanneri Dabali

Categories

Politics, News

Number of episodes

84

Published on

2024-06-20 12:13:00

Language

Nepali

Tanneri Dabali

What’s This Podcast
About?

तन्नेरी डबली हाम्रो जेनेरेसनको गफ गर्ने, कुरा सुन्ने-सुनाउने, विचार आदानप्रदान गर्ने साझा डबली हो। यो डबली सुरु गर्नुको उद्देश्य हामी साथीहरु भेट हुँदा चिया पसलमा गरिने ती चिया गफहरु, मोमो पसलमा मोमो कुर्दै गर्दा गरिने ती मोमो गफहरु, सार्वजनिक गाडीमा हरेक दिनजसो भेटिदा गरिने माइक्रो गफहरु अथवा अन्य गफहरु ती सबै गफहरुलाई हामीमा मात्र सिमित नराखेर अरुलाई पनि सुनाउनु अनि अरुलाई पनि त्यो गफमा सामेल गर्नु हो | #Nepali #Podcast #Youth #Opportunity #PublicService #Politics #Lifestyle

Podcast Urls

Podcast Copyright

Tanneri Chaso

Start monitoring your podcast.

Sign up to track rankings and reviews from Spotify, Apple Podcasts and more.