आर्षकथा- इतिहासले देखेको तर वर्तमानले भुल्न लागेको सिद्धपुरुषहरूको गाथा । आर्षकथा' कुनै काल्पनिक कथा होइन, यो हाम्रै इतिहासको यथार्थ हो । हामीले ती महापुरुषहरूलाई बिर्सियौँ जसले मानवता र सनातन सत्यको मार्ग प्रशस्त गरेका थिए । यो वृत्तचित्र तिनै सिद्धपुरुषहरूको जीवनी र दर्शनलाई पुनर्जीवित गर्ने एउटा नवजागरणको अभियान हो। हिजोको इतिहासबाट प्रेरित भएर आजको सुन्दर भविष्य निर्माण गर्नु नै हाम्रो लक्ष्य हो ।
Basistha
Sign up to track rankings and reviews from Spotify, Apple Podcasts and more.